Section 5 : Taxable income and classification of income headings
 कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरुको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२ वा ६३ वा दुवै दफा बमोजिम कुनै दाबी गरेका रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ ः–
(क) व्यवसाय,
(ख) रोजगारी, र
(ग) लगानी ।